मन्त्री अधिकारीको शव पोखरा विमानस्थलमा, शव यात्र गरिंदै


१७ फाल्गुन २०७५, शुक्रबार
po

पोखरा, १७ फागुन । हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शव पोखरा ल्याइएको छ ।

po
>4f~hln tfKn]h’ªdf ut a’waf/ ePsf] x]lnsK6/ b’3{6gfdf k/L lgwg ePsfk|lt z’qmaf/ sf7df8f}Fsf] 6’Fl8v]ndf k’iku’R5f ck{0f ug]{ sfo{qmddf efjljXjn xF’b} d[tssf cfkmGthg . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौँबाट नेपाली सेनाको जहाजबाट अन्तिम श्रद्धाञ्जलि एवं अन्त्येष्टिका लागि शव पोखरा विमानस्थलमा ल्याइएको हो । शव ल्याउने भएपछि उनका आफन्तजन, पार्टीका नेता तथा कार्यकर्ता बिहानैदेखि पोखरा विमानस्थलमा जम्मा भएका छन् ।

उनको शवलाई नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिने छ । श्रद्धाञ्जलीपश्चात् पोखराको नयाँबजार, महेन्द्रपुल, रानीपौवा, अस्पतालचोक र गीता मन्दिर हुँदै रामघाटसम्म शवयात्रा गरी राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने कार्यक्रम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७