शिक्षक सेवा आयोग : अन्तरवार्ताका लागि छानिए थप उम्मेद्वार (सूचनासहित)


१८ फाल्गुन २०७५, शनिबार
teacher aayog

काठमाडौं, १८ फागुन । शिक्षक सेवा आयोगले माध्यामिक तह तृतीय श्रेणीको विज्ञापन अनुसार लिखित परीक्षामा सहभागी थप उम्मेद्वारलाई अन्तरवार्ताका लागि छानेको छ ।

teacher aayog 768x278

आयोगबाट भएको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको र अदालतले पुनः उत्तरपुस्तिका परीक्षण दिएको आदेशअनुसार उत्तरपुस्तिका परीक्षण गर्दा थप उम्मेद्वार उत्तीर्ण भएका हुन् ।
हेर्नुस् सूचना

teacher

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७