एमबीबीएस पुनः प्रवेश परीक्षाको नतिजा प्रकाशित


प्रकाशित मिति : December 4, 2017

काठमाडौं: त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले गत मंसिर १६ गते लिएको एमबीबीएसको प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको छ ।
प्रकाशित नतिजामा ३ हजार २ सय ९८ परीक्षार्थी उत्तीर्ण भएका छन् । यसअघि २८ असोजमा लिइएको परीक्षामा चिट चोरेको प्रमाणित पुनः प्रवेश परीक्षा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्