सिटिजन्स बैंकको देवकोटा माध्यमिक विद्यालयलाई १ लाख आर्थिक सहयोग


२१ फाल्गुन २०७५, मंगलवार
citizen bank

काठमाडौं, फागुन २१ । सिटिजन्स बैंक इन्टरनेसनलले बर्दियाको गुलरिया (मथुराद्वार) स्थित महाकवि देवकोटा माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

citizen bank

सहयोग रकम १ हजार ३ सय २५ जना बिद्यार्थीको शिक्षाको गुणस्तर वृद्धिमा प्रयोग गरिने विद्यालयको भनाइ छ।आउँदा दिनहरूमा सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक क्षेत्रमा विभिन्न कार्यक्रम संचालन गर्ने बैंकको भनाइ छ।बैंकका देसभरि ८१ शाखा, ७५ एटिएम। र ९९ शाखा रहित बैंकिङ्ग एकाई छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७