यी हुन् विश्वकै ‘सेक्सी’ सांसद, जसको सुन्दरतामा जोकोही लठिन्छ (हेर्नुस् तस्विरहरु)


२५ फाल्गुन २०७५, शनिबार
samsad india hot netri angurlata

काठमाडौं, २५ फागुन । सांसद बन्ने बितिक्कै सबैको आँखामा शालीन चित्र आउँछ । तर भारतकी एक सांसद सुन्दरताकै कारण विश्वमा चर्चित छिन् । चलचित्र क्षेत्र हुँदै सांसद बनेकी अंगुरलता डेकाको सुन्दरतालेले सबैलाई लठ्ठ बनाई दिन्छ ।

samsad india hot netri angurlata

सांसद अंगुरलता डेका सुन्दरताको कारण बेलाबेलामा चर्चामा समेत आइरहन्छिन् । नेतृ भएर पनि यति हट यति बिधि कामुक भन्दै उनलाई प्रश्नको झटारो हान्नेहरुको संख्या घट्ने भन्दा पनि पछिल्लो समय बढिरहेको छ । भारतीय जनता पार्टीको तर्फबाट चुनाव जितेकी सांसद अंगुरलता डेका पछिल्लो समय हट अवतारका कारण रातारात चर्चामा छिन् ।

२०१६ मा भएको चुनावमा उनलाई भारतीय जनता पार्टीले असममा विधानसभा सदस्य पदको लागि टिकट दिएसँगै मिडयामा छाएकी यी सुन्दरी नेतृ चुनाव जितेर अंगुरलता असम विधानसभामा सांसद भइन् । त्यसपछि उनले आगो बाल्न थालिन् ।

राजनीतिमा आउनुभन्दा पहिले नै नायिकाका रुपमा काम गरिसकेकी यी सुन्दरी २१ जनवरी १९८६ मा असममा जन्मिएकी हुन् । उनको फिल्म आमी असमिया चर्चित फिल्ममध्येको एक हो । एजेन्सी
हेर्नुस् तस्विर

samsad india hot netri angurlatagg
samsad india hot netri angurlatajj
samsad india hot netri angurlatad
samsad india hot netri angurlatal
samsad india hot netri angurlataa
samsad india hot netri angurlatag
samsad india hot netri angurlatajjk
samsad india hot netri angurlatak

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७