आर्यन सिग्देललाई बाबु बन्ने हतारो, गर्भवती श्रीमतिसँग शिल्मी शैलीमा फोटोसुट (हेर्नुस् तस्विरहरु)


२६ फाल्गुन २०७५, आईतवार
aaryan

काठमाडौं, २६ फागुन । सन्तानको आगमन सबैका लागि रोमाञ्चक हुन्छ । नायक आर्यन सिग्देल पनि नयाँ सन्तानको स्वागतमा रोमाञ्चित छन् । उनी आगामी वैशाखमा बाबु बन्दैछन् । यो कुरा जानकारी उनले यस अघि नै खुलाइ सकेका छन् ।

aaryan

आर्यन पत्नी सपना भण्डारीले वैशाखमा बच्चालाई जन्म दिंदैछिन् । सपनाले आइतबार बिहान आफू गर्भावस्थाको तस्बिर सार्वजनिक गरेकी छन् ।

उनले पति आर्यनसँग बसेर खिचाएको तस्बिर फेसबुकमा शेयर गर्दै २०७६ वैशाखपछि आफूहरूको जीवन नै परिवर्तन हुने उल्लेख गरेकी छन् । तस्विरहरुलाई हेर्दा आर्यन जोडी नयाँ सन्तानका लागि हतारिएका छन् ।
हेर्नुस तस्विरहरु

aa1
aa2
aa4
aa5
aa7
aa8
aa9
aa10 1
11

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७