यस्तो छ पूर्व मुमा बडामहारानीको स्वास्थ्य अवस्था, के भन्छ अस्पताल ?


२८ फाल्गुन २०७५, मंगलवार
ratna

काठमाडौं, २८ फागुन । पूर्व मुमा बडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाहको स्वास्थ्यमा उल्लेख्य सुधार भएको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

ratna

उनी स्वास्थ्यमा समस्या उत्पन्न भएपछि यही फागुन २१ गते थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छिन् । उनमा ज्वरो र पखला लाग्ने समस्या देखिएको थियो । आमा रत्नाको स्वास्थ्य बिग्रिएपछि तराई भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाह भ्रमण स्थगित गरी काठमाडौं आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७