एनआईसी एशिया बैंकको नयाँ शाखा सप्तरीको महादेवामा


२९ फाल्गुन २०७५, बुधबार
g

काठमाडौं फागुन २९ । एन आई सी एशिया बैंकले सप्तरीको महादेवा गाउँपालिका ६ मा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

g

शाखाको उद्घाटन गर्दै महादेवा गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको भन्दै बैंकको प्रशंसा गरे ।

बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको अभ्यासलाई पालना गर्दै जाने बताएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना पनि अगाडि सारेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७