संघमा समायोजन भएका प्रशासन सेवाका १५४ जना उपसचिवको पदस्थापन (सूचीसहित)

काठमाठौं, २ चैत । सरकारले संघमा समायोजन भएका प्रशासन सेवाका १५४ जना उपसचिवको पदस्थापन गरेको छ ।

कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम संघमा समायोजन भएका प्रशासन सेवा, सामान्य प्रशासन समूहका राजपत्रांकित द्वितीय श्रेणी उपसचिव पदका कर्मचारीलाई पदस्थापन गरिएको हो ।
हेर्नुहोस् सूची

प्रतिक्रिया दिनुहोस्