७८ लाख घुस प्रकरणः बयान दिँदादिँदै भारततिर फरार भएपछि


४ चैत्र २०७५, सोमबार
0 Shares
labbodar 7O8fSbho68

काठमाडौं चैत ४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान दायरामा रहेका नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने फरार भएका छन् । उनी स्थलमार्गबाट पोखरा–भैरहवा हुँदै भारत गएका हुन् ।

labbodar 7O8fSbho68

‘उनले दुई पटक बयान दिइसकेका थिए भने लगत्तै अर्को दिइसकेका थिए भने लगत्तै अर्को बयानका लागि डाक्ने योजना थियो’ अख्तियार उच्च स्रोतले कान्तिपुरसँग भन्यो, ‘एकाएक उनको फोन अफ भयो, घरमा थिएनन् । अनुसन्धान गर्दा गाडीबाट भारततिर हिँडेको पुष्टि भइसकेको छ ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

न्यौपानेमाथि नेपाल इन्जिनियरिङ कलेजको अनियमितता ढाकछोप गर्न ७८ लाख रुपैयाँ घूस बुझाएको आरोप छ ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७