सर्वोच्चको फेरिएको रुप


२० मंसिर २०७४, बुधबार
supreme court adalat

काठमाडाैं : न्यायालयबाट हुने कार्यसम्पादनबारे टीका टिपपणीले अदालतकै विश्वसनीयतामा प्रश्नचिन्ह खडा गरिरहेको बेला वर्तमान नेतृत्वले न्यायापालिका सम्हालेपछि सर्वोच्च अदालतमा आमूल परिवर्तन भएको वरिष्ठ कानुनविदहरुले बताएका छन् ।आजको नेपाल समाचारपत्रमा  खबर  छ ।supreme court adalat
प्रधानन्यायाधीश गोपाल पराजुलीले कार्यभार सम्हाल्नेबित्तिकै सर्वोच्च अदालतले सुरु गरेको समूहगत सुनुवाइ, संवैधानिक इजलासको निरन्तरता र अदालतलाई स्मार्ट बनाउने कार्यविधिलाई वरिष्ठ कानुन व्यवसायीले प्रशंशा गर्दै त्यसलाई सकारात्मक रुपमा लिएका छन् ।

न्यायपालिकाको हालको नेतृत्वले समष्टिगत रुपमा अदालतलाई नै सुधार गर्दै लगेको कानुनविदले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७