सशस्त्र प्रहरीका ३७ डिएसपी एसपी बढुवा, को-को भए बढुवा ?


६ चैत्र २०७५, बुधबार
0 Shares

काठमाडौं, ६ चैत । सशस्त्र प्रहरी बलका ३७ प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएका छन् । मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले सिफारिस गरेको हो ।

Armed Police Force 1

बढुवा सिफारिस हुनेहरुमा दिलबहादुर पन्थ, प्रविण कँडेल, विष्णु प्रसाद भट्ट, दिग विजय सुवेदी, विश्व कुमार भट्टराई, भूपेन्द्र केसी, कमल प्रसाद तिउसिना, निरकृष्ण अधिकारी, सुधीरजंग थापा, किरण बस्नेत, माधव प्रसाद पौडेल, दिपेन्द्र कुँवर छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

त्यस्तै, उद्धवबहादुर न्यौपाने, राजेन्द्र खड्का, नरेन्द्र सेन, राजेश उप्रेती, गंगाराम श्रेष्ठ, किरण ढुंगाना, शंकर खनाल, सरद न्यौपाने, भरत खनियाँ, धुव्रबहादुर कार्की, रमेश कुमार पाण्डे, तिर्थराज पौडेल पनि बढुवा सिफारिसमा परेका छन् ।

रबिनराज कर्ण्जित, विरसिंह साहु, जनक पुरी, नेत्रबहादुर कार्की, सूर्यबहादुर सेन ओली, तेज प्रसाद पोख्रेल, यादब बिश्वकर्मा, विकास घिमिरे, टोपबहादुर खनाल, नरेन्द्र बम, अशोक कुमार बम, जहरसिंह बुढा मगर र विरेन्द्रबहादुर ऐर पनि बढुवा सूचीमा छन् । बढुवा सिफारिस उपर सात दिनभित्र उजुरी गर्न बढुवा सिफारिस समितिले सूचना प्रकाशन गरेको छ ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७