सुनिल मगरकाे ‘लेकैमा’ भिडियो सार्वजानिक


९ चैत्र २०७५, शनिबार
sunil magar

काठमाडौँ,९ चैत्र । गायक सुनिल मगरको ‘लेकैमा’नयाँ म्युजिक भिडियो बजारमा आएको छ । भवनी कंडेलको शब्द, विक्रम थापाको संगीत र सन्दिप कार्कीको संगीत संयोजन रहेको सेलो पप गीत भिडियोसहित भिमफेदी गाईजको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

sunil magar

कालिञ्चोकको रमणीय स्थानहरुमा छायांकन गरिएको यस गीतको भिडियोमा उमेश राई (फुलन्देकी आमा) र मोडल निरान्जली लामाको दमदार अभिनय रहेको छ।

53861031 672494946487037 5753345302740336640 n

उमेश राईको दोहोरो भुमिका रहेको उक्त गीतको भिडियोमा माधव, मन्जु, पासङ र गायक स्वयमको पनि अभिनय रहेको छ । भिमफेदी गाईजको फीचरिङ्ग यस भिडियोलाई पवन सुस्लिङले निर्देशन तथा सम्पादन गरेका हुन्।

हेर्नुेहोस् भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७