शिक्षक सेवा आयोग : मावि तहका ५ विषयको नतिजा सार्वजनिक (हेर्नुस् सबै नतिजासहित)


११ चैत्र २०७५, सोमबार
teacher aayog

काठमाडौं, ११ चैत । माध्यमिक तहका अस्थायी शिक्षकलाई स्थायी गर्न शिक्षक सेवा आयोगले विभिन्न मितिमा लिएकोे ५ विषयको परीक्षाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

teacher aayog 768x278

आयोगले माध्यमिक तहका सामाजिक, कम्प्युटर, संस्कृत, अर्थशास्त्र, कार्यसञ्चालन तथा लेखा विषयको अन्तिम नतिजा आइतबार सार्वजनिक गरेको हो । अस्थायी शिक्षकहरूसँग सरकारले गरेको सहमतिका आधारमा गएको असारमा लिखित र फागुनमा मौखिक परीक्षा सञ्चालन गरेको थियो ।

आयोगले निम्न माध्यमिक र प्राथमिक तहको नतिजा भने यसअघि नै सार्वजनिक गरिसकेको छ । अब अंग्रेजीलगायत विषयका नतिजा आउन बाँकी छ ।
सामाजिक विषयको नतिजा

कार्यसञ्चालन तथा लेखा विषयको अन्तिम नतिजा

अर्थशास्त्र विषयको अन्तिम नतिजा

संस्कृत, संस्कृत व्याकरण, संस्कृत वेद, ज्योतिष, कर्मकाण्ड, कम्प्युटर, श्वास्थ्य शारीरिक र शिक्षा विषयको नतिजा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७