फेरि माइलीको नग्न फोटो सार्वजनिक, छिनमै भयो ‘भाइरल’


११ चैत्र २०७५, सोमबार
miley cyrus dating timeline 4 BDPDC8LsvI

काठमाडौं, ११ चैत । सामाजिक सञ्जालमा नग्न तस्विर सार्वजनिक गरेर ‘भाइरल’ हुनेहरु सामान्य मानिस मात्रै छैनन्, दुनियाँले चिनेका र विश्वमा फरक छाप छाडेकाहरुले समेत सामाजिक सञ्जाललाई आफ्नो चर्चाको माध्यम बनाउने गरेका छन् ।

miley cyrus dating timeline 4 BDPDC8LsvI

अमेरिकाकी चर्चित गायिका एवं नायिका माइली साइरस पनि यो मामिलामा अगाडि देखिने गरेकी छन् । उनी कुनै न कुनै कारणसहित चर्चामा छाइरहन्छिन् । पछिल्लो पटक उनी चर्चाको आउनुको पछाडि उनको एउटा तस्बिर बनेको छ । जुन उनले आफ्नो कुकुर मेरी जेनसँग खिचाएकी छिन् । तस्बिर यसकारण चर्चामा रह्यो किनभने उनी नग्न थिइन् । यो नग्न तस्बिर उनले सोसल साइट इन्स्टाग्राममा शनिबार शेयर गरेकी छिन् ।

maili2

तस्बिरमा माइली एउटा मरुभूमीको बीचतिर लन्ज चेयरमा नग्न सुतिरहेकी देखिएकी छिन् । उनले घुँडासम्म आउने विनाइल बुट्स र पहेंलो रङको बकेट ह्याटबाहेक केही पनि लगाएकी छैनन् । फोटोको क्याप्सनमा उनले छन्, ‘ह्पाप्पी नेशनल पपी डे फोहोरी जनावर ।’

mai

यद्यपि माइलीको यो नग्न फोटो पहिलो भने होइन । उनले यसअघि पनि थुप्रै त्यस्ता तस्बिर पोष्ट गरिसकेकी छिन् जसले सनसनी मच्चाएको छ । अहिले पछिल्लो पटक आएको उनको यो तस्विरले पनि सामाजिक सञ्जाललाई मज्जाले तताइरहेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७