सचिव दिनेश थपलिया प्रमुख निर्वाचन आयुक्तमा सिफारिस


११ चैत्र २०७५, सोमबार
Dinesh thapaliya

काठमाडौं, ११ चैत । संवैधानिक परिषदले निर्वाचन आयोगको प्रमुख आयुक्तमा बहालवाला सचिव दिनेश थपलियालाई सिफारिस गरेको छ ।

Dinesh thapaliya

परिषद्को सोमबारको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थपलियालाई प्रमुख आयुक्तमा सिफारिस गरेको हो । हिजो मात्र निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव अवकास भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७