शिक्षक सेवा आयोग : मावि अंग्रेजी र विज्ञान विषयको नतिजा सार्वजनिक (नतिजासहित)


१२ चैत्र २०७५, मंगलवार
teacher aayog

काठमाडौं, १२ चैत । माध्यमिक तहका अस्थायी शिक्षकलाई स्थायी गर्न शिक्षक सेवा आयोगले विभिन्न मितिमा लिएको दुई विषयको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

teacher aayog 768x278

आयोगले माध्यमिक तहका अंग्रेजी र विज्ञान विषयको अन्तिम नतिजा सोमबार सार्वजनिक गरेको हो । अस्थायी शिक्षकहरूसँग सरकारले गरेको सहमतिका आधारमा गत असारमा लिखित र फागुनमा मौखिक परीक्षा सञ्चालन भएको थियो ।

आयोगले निम्न माध्यमिक र प्राथमिक तहको नतिजा यसअघि नै सार्वजनिक गरिसकेको छ । आइतबार मात्रै आयोगले ५ विषयको नतिजा एकै पटक प्रकाशित गरेको थियो ।

अंग्रेजी विषयको नतिजा


विज्ञान विषयकोे नतिजा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७