नेपालमा १ अर्ब डलर लगानी गर्न आईएफसी तयार


१६ चैत्र २०७५, शनिबार
investment

काठमाडौँ, १६ चैत : शुक्रवारदेखि सुरु भएको लगानी सम्मेलन इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी)ले नेपालमा १ अर्ब डलर लगानी गर्ने बताएका छन् ।

Nepal Invest Summit2018 20190325001113

शनिवार सम्मेलनमा बोल्दै भाग लिन आएका आईएफसी उपाध्यक्ष ह्यान्स पिटर ल्याकेजले नेपामाल लगानी गर्न तयार रहेको बताएका हुन् ।

विश्व बैङ्क समूह अन्तर्गतको संस्था रहेका आईएफसीले ४ वर्षको योजना बनाएर लगानी गर्ने सक्ने बताएका हुन् । उनले भने, ‘चार वर्षको लक्ष्य लगानीको योजना बनाएर र एक अर्ब डलर लगानी गर्न सक्छौँ ।’

उनले ठुला परियोजनाले रोजगार बढाउने भन्दै त्यस्ता परियोजनामा नेपालले ध्यान दिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७