दैलेख केन्द्रबिन्दु बनाई भूकम्प


१९ चैत्र २०७५, मंगलवार
earthquake


काठमाडौँ, १८ चैत । दैलेख केन्द्रबिन्दु बनाई सोमबार राति भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ८ बजेर ४७ मिनेटमा भूकम्प गएको हो। केन्द्रले भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको बताएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७