हैदरावादविरुद्ध सन्दीप लामिछानेले लिए विकेट


२१ चैत्र २०७५, बिहीबार
Sandip

काठमाडौँ, २१ चैत : भारतमा जारी १२ ‌‌औँ इन्डियन प्रिमियर लिग (आइपीएल)मा नेपाल राष्ट्रिय टाेलीका लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो प्रर्दशनलाई कायमा राखेका छन् ।

Sandip

दिल्ली क्यापिटल्सबाट खेल्दै आएका उनले सनराइजर्स हैदरावादविरुद्ध खेलकाे पहिलाे ओभरमा आफ्नाे पहिलाे विकेट लिएका छन् ।

लामिछानेेले आफ्नाे चाैथाे ओभरमा दीपक हाेठालाई आउट गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७