जाजरकोटमा मतगणना सुरु, शक्ति बस्नेत अगाडी


२१ मंसिर २०७४, बिहीबार
bhojpur matganana

जाजरकोट: एक निर्वाचन क्षेत्र रहेको जाजरकोटमा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकको निर्णय अनुसार मत गणना सुरु भएको हो ।bhojpur matganana

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य दुवै तर्फको मत गणना दुर्इ ठाउँमा सुरू गरिएको हो । प्रदेश ९कंं०अन्तर्गतको त्रिवेणी नलगाड नगरपालिका र (ख) अन्तर्गतको जुनीचाँदे गाउँपालिकाबाट मतगणना सुरु भएको छ ।

अहिले शक्ति बस्नेत, माओवादीः ६१३ र राजिव विक्रम शाहः ४३४ ल्याएको छ मत गणना जारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७