जाजरकोटमा मतगणना सुरु, शक्ति बस्नेत अगाडी


प्रकाशित मिति : December 7, 2017

जाजरकोट: एक निर्वाचन क्षेत्र रहेको जाजरकोटमा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकको निर्णय अनुसार मत गणना सुरु भएको हो ।

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य दुवै तर्फको मत गणना दुर्इ ठाउँमा सुरू गरिएको हो । प्रदेश ९कंं०अन्तर्गतको त्रिवेणी नलगाड नगरपालिका र (ख) अन्तर्गतको जुनीचाँदे गाउँपालिकाबाट मतगणना सुरु भएको छ ।

अहिले शक्ति बस्नेत, माओवादीः ६१३ र राजिव विक्रम शाहः ४३४ ल्याएको छ मत गणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्