जाजरकोटको पहिलो मतपरिणाम सार्वजनिक, माओवादीका शक्ति वस्नेतलाई शुरुवाती अग्रता


२१ मंसिर २०७४, बिहीबार
Shakti Basnet

जाजरकोट : पहिलो चरणमा निर्वाचन सम्पन्न भएका जिल्लाहरुमा मतगणनाको कार्य सुरु भएको छ । जाजरकोटमा प्रदेशसभाको मतगणना कार्य सुरु भएसँगै नजिता आएको छ ।Shakti Basnet

प्रारम्भीक मत परिणाम अनुसार प्रतिनिधि सदस्यमा माओवादीका शक्ति वस्नेतले ६०७ र कांग्रेसका राजिव शाहले ४३७ मत प्राप्त गरेका छन् ।
यसैगरी प्रदेशसभा ‘ख’ तर्फ रुख चिन्हमा ३५१ मत र सुर्यमा २८८ मत खसेको छ। अहिलेसम्म ८२ मत वदर भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७