जनार्दन शर्मालार्इ १४३० मतको अग्रता(अपडेट)


२१ मंसिर २०७४, बिहीबार
janardan sharma

रूकुम: पश्चिम रूकुमको जारी मतगणना अनुसार वाम गठबन्धनका उम्मेदवार जनार्दन शर्मा प्रभाकरले फराकिलो अग्रता बनाएका छन् ।janardan sharma

पछिल्लो परिणाम अनुसार प्रतिनिधिसभा सदस्यतर्फ वाम गठबन्धनका जनार्दन शर्माले १९०० मत ल्याउँदा नेपाली कांग्रेसका गोपालजी जंग शाह ४७० मा खुम्चिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७