जनार्दन शर्मालार्इ १४३० मतको अग्रता(अपडेट)


प्रकाशित मिति : December 7, 2017

रूकुम: पश्चिम रूकुमको जारी मतगणना अनुसार वाम गठबन्धनका उम्मेदवार जनार्दन शर्मा प्रभाकरले फराकिलो अग्रता बनाएका छन् ।

पछिल्लो परिणाम अनुसार प्रतिनिधिसभा सदस्यतर्फ वाम गठबन्धनका जनार्दन शर्माले १९०० मत ल्याउँदा नेपाली कांग्रेसका गोपालजी जंग शाह ४७० मा खुम्चिएका छन् ।

प्रतिक्रिया दिनुहोस्