खोटाङमा विशाल भट्टराईको फराकिलो अग्रता


२१ मंसिर २०७४, बिहीबार
Bishal

खोटाङ: प्रतिनिधि सभा तर्फ खोटाङमा वाम गठबन्धनका एमाले उम्मेदवार विशाल भट्टराईले फराकिलो अग्रता कायम राखेका छन् ।Bishal

उनले १५३० मत ल्याउँदा उनका प्रतिस्पर्धी सरस्वती बजिमयले १०४२ मत प्राप्त गरेकी छिन् ।  त्यस्तै प्रदेश सभामा पनि वाम गठबन्धका उम्मेदवार अगाडि छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७