अनमीहरुको दरबन्दी अब घर पायकमै बनाइने


२८ चैत्र २०७५, बिहीबार
doctor min

काठमाडौं, २८ चैत । स्वास्थ्य चौकीमा रहने अनमीहरुलाई घरपायक दरबन्दी मिलाउने निर्णय सरकारले गरेको छ ।

doctor min

समायोजनका क्रममा घर भन्दा टाढा परेपछि उनीहरुलाई सकेसम्म घरपायक ठाउँमा सरुवा गर्न सकिने निर्णय गरिएको हो ।

स्वास्थ्य चौकीमा रहने ७ हजार ६१९ जना अनमीको दरबन्दी तेरिज संशोधन गरिएको हो । यो निर्णयले ९० प्रतिशत अनमीलाई राहत मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७