डा. साब किन कमजोर हुदैछ हाम्रो ‘नैतिक शक्ति’ ?

भनिन्छ, संत्याग्रह शान्तिपूर्ण आन्दोलनको सबैभन्दा ठुलो हतियार हो । अझ लोकतन्त्रमा त यो सर्वाधिक शक्तिशाली ‘नैतिक शक्ति’ हो । व्याक्तिगत स्वार्थ र तुष्टीका लागि होइन सार्वजनिक भलाई र अधिकारका मुद्दा उठाउन यो निकै प्रभावी बनेको तथ्यहरु धेरै हामी कहाँ छन् । सत्याग्रहको सबैभन्दा ठुलो बल ‘नैतिक शक्ति’ हो । अमुक वर्ग वा समुदायका लागि नभएर … Continue reading डा. साब किन कमजोर हुदैछ हाम्रो ‘नैतिक शक्ति’ ?