एलएलबी प्रथम वर्षको परीक्षा केन्द्र परिवर्तन (सूचनासहित)


२९ चैत्र २०७५, शुक्रबार
TU Nepal

काठमाडौं, २९ चैत । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले बैशाख २ देखि शुरु हुने एलएलबी प्रथम वर्षको परीक्षा केन्द्र परिवर्तन गरेको छ ।

TU Nepal

एक सूचना प्रकाशित गर्दै एलएलबी प्रथम वर्षको बैशाख २ गतेदेखि हुने परीक्षाको परीक्षा केन्द्र संशोधन गरेको जानकारी दिएको हो ।
हेर्नुस् सूचना

1 2
2 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७