जसको फिगरले बनाउँछ ‘फिदा’ (हेर्नुस् तस्विरहरु)


२९ चैत्र २०७५, शुक्रबार
mairi

काठमाडौं, २९ चैत । मानिसलाई पहिलो प्रभाव पार्ने भनेकै व्यक्तिको सुन्दरता हो । अझै नारीका लागि सुन्दरताको महत्व बढी हुने गरेको छ ।

mairi

अमेरिकाकी एक युवती सुन्दर तथा हट फिगरका कारण देशमा मात्र नभएर विश्वभर चर्चित भइरहेकी छिन् । ती सुन्दर युवतीको नाम मर्सिडीज मैरी हो । उनी अहिले २४ वर्षकी भएकी छिन् । जसलाई अहिले विश्वभरमै हट तथा सेक्सी मोडलको रुपमा चिनेका छन् ।

किनभने उनको त्यो सुन्दर तथा आकर्षक शारिरीक संरचनाको कारणले उनलाई विश्वले खोजी खोजी हेर्ने गरेको छ । उनको त्यो तस्विर तथा भिडियो हेर्नको लागि हरेक मानिसहरुको सौख नै बनेको छ । त्यसैले अहिले युटुव तथा सामाजिक सञ्जालमा हेर्ने संख्या नै बढेको छ ।

त्यसैगरी उनको त्यो सुन्दर फिगरको कारण संसारमा लुकेर रहेका सुन्दरी भन्नेहरुले पनि उनीसँग तुलना गर्न खोजेका छन् ।
हेरौं उनको मर्सिडिज मैरीका बोल्ड तस्विरहरु

mairi1
mairi4
mairi 2
mairi3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७