ओखलढुंगामा एमाले नेता यज्ञराज सुनुवारको दोब्बर अग्रता (मतसहित)


२१ मंसिर २०७४, बिहीबार
election 1 24102017074819

ओखलढुंगा: ओखलढुंगामा प्रतिनिधि सभामा एमालेका यज्ञराज सुनुवारले अग्रता लिएका छन् ।

election 1 24102017074819हाल सम्म ३ हजार ४ सय ४५ मत गणना भैसकेको छ । पछिल्लो पटक सार्वजनिक भएको परिणाम अनुसार बाम गठबन्धनका उमेद्वार यज्ञराज सुनुवारले २ हजार ९ सय ५५ मत प्राप्त गरेका छन् । त्यस्तै काङ्ग्रेसका रामहरि खतिवडाले १५ सय ३८ मत प्राप्त गरेका छन् ।यज्ञराज

अहिलेसम्म प्रतिनिधि सभा तर्फ लिखु गाँउपालिकाका सिंहदेवी टारकेरावारी र पोकली गरी चारवटा वडाहरुको मतगणना कार्य सकिएको छ ।
त्यस्तै प्रदेश सभा तर्फ चिशखुगढी गाँउपालिकाको मतगणना सुरु भएको छ । पछिल्लो पटक सार्वजनिक प्रदेश सभाको मत अनुसार एमालेले ९ सय ५६ र नेपाली कांग्रेसले ४ सय ५५ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७