नयाँ वर्षकै दिन समिट एयरको विमान लुक्लामा दुर्घटना, पाइलटसहित चारको मृत्यु (तस्विरसहित)


१ बैशाख २०७६, आईतवार
5

काठमाडौं, १ बैसाख । सोलुखुम्बुको लुक्ला विमानस्थलमा समीट एयरको बिमान दुर्घटना भएको छ ।

5

उडान भने क्रममा पार्किङमा रहेको मनाङ एयरको हेलिकप्टरसँग ठोकिएर दुर्घटना भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी दिएका छन् । घटनामा पाइलट र सुरक्षाकर्मीसहित ४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डिएसपी शालिकराम शर्माले घटनाको पुष्टि गर्दै भने, ‘रन वेमा चिप्लिएर समिटको प्लेन श्री एयरको हेलिकोप्टरमा ठोक्किएको छ, हामी उद्धार गरिरहेका छौं, पछि विस्तृत विवरण आउँछ ।’

हेर्नुस तस्विर

4
2 2
1 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७