प्रतिनिधि सभामा एमालेका तुलाचन बने पहिलो निर्वाचित सांसद


२२ मंसिर २०७४, शुक्रबार
premtulacahan

काठमाडौं: एमालेका प्रेमप्रसाद तुलाचन मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।premtulacahan

निर्वाचन आयोगले दिएको जानकारी अनुसार तुलाचनले ३५४४ मत ल्याएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी रोमी गौचन थकालीले ३१८१ मत पाएका छन्। तुलाचन स‌ंघीय नेपालको पहिलो निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्।
प्रदेशसभामा पनि मुस्ताङबाट खाता खोलेको एमालेले प्रतिनिधिसभामा पनि विजयी हात पारेको हो।

याे पनि पढ्नुहाेस्
मुस्ताङबाट प्रदेशसभामा एमालेको विजय यात्रा सुरुवात, इन्द्रधारा विष्ट विजयी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७