काठमाडौंमा भूकम्पको धक्का महसुस


प्रकाशित मिति : December 8, 2017

काठमाडौं : काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । काठमाडौंको कपन क्षेत्रका बासिन्दाहरु घर बाहिर निक्लेका छन् ।
शुक्रबार विहान ८ बजेर ३६ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको पराकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो ०७२ बैशाखको भूकम्पकै पराकम्प भएाे बताए। लामो समय छि काठमाडौं उपत्यकामा भूकम्पको पराकम्प गएपछि आम नागरिक त्रसित बनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्