काठमाडौंमा भूकम्पको धक्का महसुस


२२ मंसिर २०७४, शुक्रबार
earthQueak

काठमाडौं : काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । काठमाडौंको कपन क्षेत्रका बासिन्दाहरु घर बाहिर निक्लेका छन् ।earthQueak
शुक्रबार विहान ८ बजेर ३६ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको पराकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो ०७२ बैशाखको भूकम्पकै पराकम्प भएाे बताए। लामो समय छि काठमाडौं उपत्यकामा भूकम्पको पराकम्प गएपछि आम नागरिक त्रसित बनेका छन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७