नुवाकोटमा  रामशरण महत र केसीलाई पछि पार्दै वाम गठबन्धन अगाडि


२२ मंसिर २०७४, शुक्रबार
Mahat Tamang

काठमाडौं: नुवाकोट १ को पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका नेता रामशरण महतलाई वाम गठबन्धनका उम्मेदवार हितबहादुर तामाङले पछि पारेका छन् ।

मत परिणाम अनुसार माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार तामाङको ४ ५हजार ९९ मत रहेको छ भने महतको ४ हजार २१० मत रहेको छ ।

 

त्यस्तै, क्षेत्र नम्बर २ मा पनि वाम गठबन्धनकै अग्रता रहेको छ । हालसम्म एमालेको तर्फबाट वाम गठबन्धनका उम्मेदवार नारायणप्रसाद खतिवडाले ५६०० मत पाएका छन् भने लोकतान्त्रिक गठबन्धनका अर्जुननरसिंह केसीले २९०० मत पाएका छन् । नुवाकोट अर्जुन

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७