एमालेकी नरदेवी पुन म्याग्दीको प्रदेशसभा ‘ख’मा विजयी


२२ मंसिर २०७४, शुक्रबार
nar devi pun

मंसिर : म्याग्दीको प्रदेशसभा ‘ख’मा वाम गठबन्धनको तर्फबाट एमाले उम्मेदवार नरदेवी पुन विजयी भएकी छन् ।nar devi pun

उनी १० हजार ८६८ मत ल्याएर जित  विजयी भएकी हुन्  । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अमलाल फगामी पुनले ७ हजार ९ सय ९० मत पाएको म्याग्दीका मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले दिए ।
पुनसँग फगामी २ हजार ८७८ मत अन्तरले पराजित भएका हुन् । पुनलाई निर्वाचन आयोगले औपचारिक रुमा विजेता घोषणा गरिसकेको छ ।
त्यस्तै म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख र प्रतिनिधिसभा सदस्यमा पनि वाम गठबन्धनका उम्मेद्वार नै अघि छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७