भाेजपुर अपडेट : शेरधन रार्इलार्इ ७,००० बढी मतकाे अग्रता


२२ मंसिर २०७४, शुक्रबार
Sher dhan Rai 1

भोजपुर :   भोजपुरमा वाम गगठबन्धनले अग्रता बढाउँदै लगेकाे छ । अहिलेसम्म प्रतिनिधि सभामा वाम गठबन्धनका माओवादी उम्मेदवार सुदन किराँतीले एक हजार मतले अग्रता लिइरहेका छन् । उनले  ६०९४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी लाेकतान्त्रिक गठबन्धनका उमेशजंग रायमाझीले ४१९६ मत प्राप्त गरेका छन् । Sher dhan Rai 1
त्यस्तै प्रदेश सभा (क) मा वाम गठबन्धनका एमाले उम्मेदवार राजेन्द्र कुमार राईले  अग्रता बढाउँदै लगेकाे छन् ।  उनले ४८१४ मत ल्याउँदा उनका प्रतिस्पर्धी संघीय समाजवादी फोरमका अजम्बर राई काङमाङले २६१८ मत प्राप्त गरेका छन् ।
यसैगरी प्रदेश सभा (ख) मा भने एमाले उम्मेदवार शेरधन राईकाे भने फराकिलाे अन्तरले अग्रता हासिल गरेका छन् । उनले ७०४५ मतले अन्तरले अघी छन् ।  उनले  १०,४९७ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका गोविन्दबहादुर कार्कीले ३४५२  मत ल्याएका छन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७