काठमाडौं ५ को प्रारम्भिक मतपरिणाम अाउँदा ईश्वर पोखरेललाई अग्रता


प्रकाशित मिति : December 8, 2017

 काठमाडाैं : काठमाडौं क्षेत्र नं.  ५ को   प्रारम्भिक मतपरिणाम अाउँदा  एमाले उम्मेदवार ईश्वर पोखरेलले अग्रता कायम गरेका छन् । उनले ६ सय ८० मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार प्रकाशशरण महतले २ सय ९८ मत ल्याएका छन् । त्यस्तै, विवेकशील साझाका उज्जवाल थापाले ८८ मत ल्याएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्