काठमाडौं २ मा माधव नेपालको फराकिलो मत अग्रता (अपडेट)


२२ मंसिर २०७४, शुक्रबार
madhava nepal

काठमाडौं: प्रतिनिधि सभा तर्फ बिहीबार भएको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ को प्रारम्भिक मतपरिणाम आएको छ ।madhava nepal
प्रारम्भिक मतगणना अनुसार एमालेका माधवकुमार नेपालले सुर्य १ हजार ३४ मत प्राप्त गरेका छन् भने साझा विवेकशीलका सुर्यराज आचार्यले ४ सय २३ मत र कांग्रेसका दिपक कुईँकेलले ४ सय ६७ प्राप्त गरेका छन् ।

प्रारम्भिक मत परिणाम अनुसार नेकपा एमाले पहिलो,कांग्रेस दोस्रो र तेस्रो साझा विवेकशील स्थानमा देखिएका छन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७