मोरङ ६ मा लालबाबुको अग्रता कायम ,शेखर पछि पछि


२२ मंसिर २०७४, शुक्रबार
lalbabu pandit

मोरङ: मोरङ क्षेत्र नं. ६ मा एमाले उम्मेदवार लालबाबु पण्डितले अग्रता कायम गरेका छन् ।lalbabu pandit

प्राप्त पछिल्लो मतपरिणाम अनुसार पण्डितले २ हजार ६ सय ६४ मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार शेखर कोइरालाले २ हजार २ सय ८६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७