मोरङ ६ मा लालबाबुको अग्रता कायम ,शेखर पछि पछि


प्रकाशित मिति : December 8, 2017

मोरङ: मोरङ क्षेत्र नं. ६ मा एमाले उम्मेदवार लालबाबु पण्डितले अग्रता कायम गरेका छन् ।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार पण्डितले २ हजार ६ सय ६४ मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार शेखर कोइरालाले २ हजार २ सय ८६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्