धनुषा क्षेत्र नं.३ मा राजेन्द्र महतोको अग्रता कायमै


२२ मंसिर २०७४, शुक्रबार
निधि महतो nidhi ra mahato

काठमाडौं: सार्वधिक चर्चामा रहेको धनुषा क्षेत्र नम्बर ३ मा राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको अग्रता कायमै हरेको छ ।

निधि महतो nidhi ra mahato
उनको निकटतम प्रतिद्न्दी नेपाली काँग्रेसका नेता एमव् पूर्व गृहमन्त्री विमलेन्द्र निधि२९५ मतले अगाडी रहेको छ । महतोको १३५५ मत रहेका छ । भने, निधिको १०५५ मत छन् । यस्तै वाम गठबन्धनका साझा उम्मेदवार रामसिंह यादवको ४४ मत रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७