कैलाली ५ मा वामको अग्रता कायमै, प्रधानमन्त्री पत्नी आरजु तेस्रो


प्रकाशित मिति : December 8, 2017

काठमाडौं: कैलालीको क्षेत्र नं. ५ को पछिल्लो मतपरिणाम प्राप्त भएको छ । प्राप्त पछिल्लो अपडेट अनुसार नेकपा एमालेका उम्मेदवार नारदमुनि रानाले अग्रता कायम गरेका छन् ।

रानाले ६२४ मत ल्याउँदा काँग्रेस उम्मेदवार आरजु राणाले ३११ मत ल्याउँदै पछ्याइरहेकी छिन् । राष्ट्रिय जनता पार्टीका उम्मेदवार लक्ष्मण चौधरीले ३६० मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्