राष्ट्रपति शिक्षण अस्पतालमा, गरियो इन्डस्कोपी


९ बैशाख २०७६, सोमबार
bidhya 1

काठमाडौं, ९ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य जाँच गरिएको छ । सोमबार बिहान उनको इन्डस्कोपी गरिएको हो ।

राष्ट्रपति भण्डारी बिहान साढे ९ बजे अस्पताल पुगेकी थिइन् । उनी इन्डस्कोपी गरेर फर्किसकेको अस्पतालका निर्देशक डा. प्रेम खड्काले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७