कमल थापालाई अग्रता


२२ मंसिर २०७४, शुक्रबार
kamal thapa

काठमाडौं: मकवानपुरबाट उम्मेदवार बनेको राप्रपा एवम् ऊर्जामन्त्री कमल थापाले अग्रता लिएका छन् । मकवानपुर क्षेत्र नम्बर १ मा लोकतान्त्रिक गठबन्धनकातर्फबाट थापा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार छन् ।

kamal thapa

उनले ५१३ मतसहित अहिले अग्रता लिएका छन् भने नेकपा एमालेका कृष्णप्रसाद दाहाल ४१९ मतसहित थापालाई पछ्याइरहेका छन् । यो निर्वाच क्षेत्रमा कडा प्रतिस्पर्धा हुने अनुमान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७