ताप्लेजुङमा योगेश भट्टराईलार्इ ७ हजार बढी मतले अगाडि


२२ मंसिर २०७४, शुक्रबार
yogesh bhattrai and keshv dahal

ताप्लेजुङ : नेकपा (एमाले)को केन्द्रीय सचिव तथा ताप्लेजुङका प्रतिनिधिसभाका सदस्यका उम्मेदवार योगश भट्टराईले फराकिलो अग्रता लिएका छन् ।yogesh bhattrai and keshv dahal
दिउसो ४ बजेसम्मको मतगणना हुदाँ भट्टराईले ७३६१मतले अग्रता लिइरहेको छन् । उनको निकटतम प्रतिद्धन्द्धी कांग्रेसका केशब दाहाले केशब दाहाल १०,७८४ ल्याएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७