विमलेन्द्र पछि परे राजेन्द्र फराकिलो मतले अग्रता (मतसहित)


२२ मंसिर २०७४, शुक्रबार
निधि महतो nidhi ra mahato

धनुषा: बुहप्रतिक्षित क्षेत्रको रूपमा रहेको धनुषा क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले एक हजार भन्दा धेरै मतको अग्रता बनाएका छन् ।निधि महतो nidhi ra mahato

ताजा अवस्थामा धनुषा प्रतिनिधि सभा ३ मा राजपाकाराजेन्द्र महतोले ३३१५ मत ल्याएका छन् । उनलार्इ नेपाली कांग्रेसका विमलेन्द्र निधिले २२४२ मत ल्याएका छन् ।

प्रदेश सभा ३ क तर्फ पनि राजपाका कविन्द्रनाथ ठाकुर ७७१ मतसहित अगाडि छन् । त्यसैगरी नेपाली कांग्रेसका रामसरोज यादव ४८९ मतसहित पछ्याइरहेका छन् ।प्रदेशसभा ३ ख मा पनि राजपा अगाडि छ । त्यहाँ परमेश्वर साह १०३१ मतसहित अगाडि छन् । त्यहाँ उनलार्इ कांग्रेसका श्याम साह ५४२ मतसहित दोस्रोमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७