चितवन-३ मा प्रचण्ड पछि परे, विक्रम पाण्डे झिनाे अग्रता


२२ मंसिर २०७४, शुक्रबार
prachanda bikram

काठमाडौं  : चितवन क्षेत्र नं. ३  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछि परेका छन् ।  प्रतिनिधि सभा सदस्य निर्वाचन तर्फ चितवन क्षेत्र नं ३ मा लोकतान्त्रिक गठबन्धनका विक्रम पाण्डे विजयी  अग्रता लिएका हुन् । prachanda bikram

५ सय मत गन्दा पाण्डेको २ सय ७६ मत आएको छ  भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाममा १ सय ८६ मत खसेको छ । चितवन क्षेत्र नम्बर ३ मा १ लाख २५ हजार ८२३ मतदाता छन् । दाहाल र पाण्डेसहित १४ जना उमेदवार चुनावी मैदानमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७