प्रहरीका सई ठूलो संख्यामा इन्सपेक्टरमा बढुवा, क–कसको भयो बढुवा ? (सूचीसहित)


११ बैशाख २०७६, बुधबार

काठमाडौं, ११ बैसाख । नेपाल प्रहरीका ५४ प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवा सिफारिस भएका छन् ।

बढुवा समितिको मंगलबारको बैठकले रिक्त रहेको इन्सपेक्टरको सो पदमा ५४ जनालाई बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
हेर्नुस नामावली

1 6
2 5
3 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७