ललितपुर १ मा नवराज सिलवालको अग्रता कायमै


प्रकाशित मिति : December 8, 2017

काठमाडौं: ललितपुर क्षेत्र नम्बर १ मा वाम गठबन्धनबाट उम्मेदवार बनेका नवराज सिलवालको अग्रता बढेको छ ।

 

ताजा नतिजा अनुसार लोकतान्त्रिक गठबन्धनका काँग्रेस उम्मेदवार उदयशम्शेर राणा भन्दा ३०३ मत अगाडी रहेको छ । हाल सम्म सिलवालले २६०४ मत प्राप्त गरेको छ भने उनको निकटतम प्रतिद्वन्दी राणा २२९९ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्