ललितपुर १ मा नवराज सिलवालको अग्रता कायमै


२२ मंसिर २०७४, शुक्रबार
nawaraj silwal and uday shamsher

काठमाडौं: ललितपुर क्षेत्र नम्बर १ मा वाम गठबन्धनबाट उम्मेदवार बनेका नवराज सिलवालको अग्रता बढेको छ ।

 

nawaraj silwal and uday shamsher

ताजा नतिजा अनुसार लोकतान्त्रिक गठबन्धनका काँग्रेस उम्मेदवार उदयशम्शेर राणा भन्दा ३०३ मत अगाडी रहेको छ । हाल सम्म सिलवालले २६०४ मत प्राप्त गरेको छ भने उनको निकटतम प्रतिद्वन्दी राणा २२९९ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७