मेलिनाको भिडियो ‘पियारी’ सार्वजनिक


११ बैशाख २०७६, बुधबार
payari

काठमाडमैं, ११ बैशाख । मेलिना राई र प्रशान्त पौडेलको स्वरमा रहेको गीत ‘पियारी’ सार्वजनिक भएको छ ।

परदेशिएको मायाको पर्खाइमा रहेकी प्रेमिकाको कथा बोकेको गीतमा नायिका शिल्पा पोखरेल र सुमन खतिवडाले फिचर्ड गरेका छन् । भिडियोको निर्देशन प्रशान्तले गरेका हुन्, भने प्रशान्तको आफ्न सङ्गीत रहेको छ ।

दिनहुँ हजारौँ युवा विदेशिएको बेला उक्त गीतले मर्म पस्किएको छ । विदेशिएको श्रीमान घर नफर्किदा पत्नीले भोग्नु पर्ने पीडा गीतमा देखाइएको छ । गीतलाई गोरेटो इन्रटरटेन्ट्मेन्टमार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७