ललितपुर-२ मा एमालेका कृष्णलाल महर्जन विजयी


२२ मंसिर २०७४, शुक्रबार
chandra maharjan

 काठमाडौं: ललितपुर-२ को प्रतिनिधिसभामा नेकपा एमालेका उमेदवार कृष्णलाल महर्जन विजयी भएका छन् ।chandra maharjan

महर्जन १४ हजार २६६ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका चन्द्र महर्जनले ८ हजार ९ ४२ मत ल्याएका छन्

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७