ललितपुर-२ मा एमालेका कृष्णलाल महर्जन विजयी


प्रकाशित मिति : December 8, 2017

 काठमाडौं: ललितपुर-२ को प्रतिनिधिसभामा नेकपा एमालेका उमेदवार कृष्णलाल महर्जन विजयी भएका छन् ।

महर्जन १४ हजार २६६ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका चन्द्र महर्जनले ८ हजार ९ ४२ मत ल्याएका छन्

प्रतिक्रिया दिनुहोस्