हुम्ला प्रदेश ख बाट काँग्रेसको विजय सुरुवात


प्रकाशित मिति : December 8, 2017
नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही

हुम्ला:हुम्लाको प्रदेशसभा (ख) मा नेपाली काँग्रेसका जीवनबहादुर शाही चार हजार ५ सय १९ मत ल्याइ विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका विजय भण्डारीले तीन हजार ९९३ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्